• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सभापतिमा निधिको उम्मेदवारी घोषणा (भिडियाे)

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आज नयाँ बानेश्वरस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा आगामी महाधिवेशनको लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन ।

उम्मेदवारी घोषणा कार्यक्रममा बोलदै विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको बताएका छन ।


पार्टीभित्र विकसित गुट–उपगुटको अवस्थालाई उचित व्यवस्थापन गरी सबै साथीहरुलाई ऐक्यबद्ध रुपमा पार्टीको लक्ष्यउन्मुख गराउने, लक्ष्य रहेको निधिले बताएका छन ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुदै छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर