कांग्रेस बागमती मतगणना : केसीको अग्रता कायम
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको मतगणनामा ४०० मत गणना भएको छ ।अहिलेसम्म मत गन्दा जगदिश्वर नरसिंह केसीको सभापतिमा अग्रता कायम छ ।
केसीले २१६ मत ल्याउँदा इन्द्रबहादुर बानियाँले १८२ मत ल्याएका छन् । कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको जनाइएको छ । मतगणना जारी छ ।
प्रतिकृया दिनुहोस