‘लोक संगीत विशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता  एवं  विशेष साङ्गीतिक कार्यक्रम २०७८’  पुस हुने 

 काठमाडौं  । ।‘हाम्रो फरक प्रयास, लोक दोहोरीमा नयाँ  अभ्यास’ भन्ने मुल नारासहित ‘लोक संगीत विशेष राष्ट्रिय  हाजिरी जवाफ प्रतियोगिता एवम् विशेष साङ्गीतिक कार्यक्रम  – २०७८’ यहीँ  पुस २४ गते हुने भएको  छ । 

आइतबार बसेको बैठकले पुस २४ गते, लोक संगीत विशेष  राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता एवं  विशेष साङ्गीतिक  कार्यक्रम २०७८ गर्ने निर्णय भएको हो । 

लोक संगीत विशेष राष्ट्रिय हाजिरी जवाफ प्रतियोगिता एवं  विशेष साङ्गीतिक कार्यक्रम २०७८ को आयोजकको रूपमा  ञ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल  उपत्यका  समन्वय अनामनगर कार्यसमिति रहेको  छ । कार्यक्रम  भने  राजधानी काठमाडौंको कमलादीमा रहेको  नेपाल  प्रज्ञा  प्रतिष्ठानमा हुने  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर