• २०८२ असार १८ बुधबार
  • Wednesday, 2 July, 2025

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

परीक्षण गराउँदा उनलाई आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर