• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मतदातालाई पैसा बाँड्दै गर्दा एमालेका वडा अध्यक्ष उम्मेदवार पक्राउ

काठमाडाैँ । मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडा अध्यक्ष पदका उम्मेदवार पक्राउ परेका छन् ।

बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर