• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काठमाडौंमा अग्रता बढाउँदै बालेन

 काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । शुक्रबार सकिएको मतदान भने शनिबार मतगणना सुरु भएको हो । महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार र्‍यापर बालेन साहले सुरुवाती अग्रता लिएका छन् । उनले अहिलेसम्म ७५ मत गन्दा २२ मत पाएका छन् ।  महानगरको १ र ३२ नम्बर वडाबाट मत गणना सुरु भएको हो ।

काठमाडौं महानगरमा भने त्रिपक्षीय चुनावी भिडन्त हुने देखिएको छ । वाम– लोकतान्त्रिक गठबन्धनका तर्फमा कांग्रेसकी सृजना सिंहले भने १८ मत पाएकी छन । भने एमालेका केशव स्थापितले १३ मत पाएका छन् । महानगरमा ३२ वटा वडा रहेका छन् । 

पछिल्लाे गणना अनुसारः बालेन्द्र : ५७ कांग्रेस : ४४ एमाले : ४२ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर