• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

काठमाडौंमा बालेन अघि–अघि केशव र सृजना पछि–पछि

काठमाडौं ।  पालिका चुनाव अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको छ । 

ताजा अवस्थामा स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन शाहले २ सय ८७ मत प्राप्त  गरेका छन् । उनलाई पछ्याइ रहेका नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले १ सय ९२ मत प्राप्त  गरेका छन् । 

यस्तै गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १ सय ५७ मत प्राप्त  गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर