• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

थप ३१ जनामा कोरोना संक्रमण पुष्टि, १४२ जना सक्रिय संक्रमित 

काठमाडौं । नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर