• २०७९ श्रावण ३१ मंगलबार
  • Tuesday, 16 August, 2022

प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि दफावार छलफल Live

काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको कार्यसूचीबाट नेपाली नागरिकता विधेयकबाहेकका विषय हटाइएको छ । प्रतिनिधिसभा बैठकले ‘फास्ट ट्रयाक’बाट सो विधेयक पारित गराउने उद्देश्यसहित अन्य विषय कार्यसुचीबाट हटाइएको हो । 

शुक्रबारको बैठकको सम्भावित कार्यसूचीमा नागरिकता विधेयकसहित अन्य विषय पनि समेटिएको  थियो । तर, बैठक बस्ने बेलामा नागरिकता विधेयकबाहेकका विषय हटाइएको हो । 

अहिले नेपालको नागरिकता (पहिलो स‌ंशोधन) विधेयक २०७९ माथिको दफावार छलफल चलिरहेको छ ।   

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर