• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

 नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ सय ९१ पिसिआर परिक्षणका क्रममा ८ जना र ६  सय २९ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २४ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर