• २०८२ असार १८ बुधबार
  • Wednesday, 2 July, 2025

देशभर तीन जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं । नेपालमा गत २४ घण्टामा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ सय २२ पिसिआर परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन भने थप १५ संक्रमित निको भएका छन् । हाल नेपालमा ४ सय ३२ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर