• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

मोरङ- १ मा एमालेका घनश्याम खतिवडाकाे अग्रता, कसको अवस्था कस्तो ? 

मोरङ ।   मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमालेका घनश्याम खतिवडाले अग्रता लिएका छन् । त्यस्तै मोरङ क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसकी सुजाता कोइरालाले अग्रता लिएकी छिन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा कसको अवस्था कस्तो ? 

मोरङ १
एमालेका घनश्याम खतिवडा  ११४६४
काँग्रेसका डिगबहादुर लिम्बू  १०६३६

मोरङ २
काँग्रेसकी सुजाता कोइराला  १७९४४
एमालेका ऋषिकेश पोखरेल  १८२४९ 

मोरङ ३
काँग्रेसका सुनिलकुमार शर्मा  २६४४१
एमालेका भानुभक्त ढकाल  १४७३६

मोरङ ४
माओवादीका अमनलाल मोदी   २६७७२
एमालेका विनोदप्रसाद ढकाल  १७४९१

मोरङ ५
स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल  १९०१६ 
माओवादीका शिवकुमार मण्डल  १४८६६
जसपका राजकुमार यादव  १५३४२

मोरङ ६
 काँग्रेसका डा शेखर कोइराला  २१८४८
एमालेका लालबाबु पण्डित  १५७०५
 

क्षेत्र नम्बर १ (क) 
उमाकान्त गौतम एमाले  १३५३१
कुलप्रसाद साम्वा माओवादी केन्द्र  १०००४ 

१ (ख) 
माकेका गणेश उप्रेती   ७८७१
एमालेका दानबहादुर कार्की  ७६०३

क्षेत्र नम्बर २ (ख) 
एमालेका लिलाबल्भ अधिकारी   ११५६३
काँग्रेसका विनोद कार्की   १०१३०

क्षेत्र नम्बर ३ (१) 
मानबाहादुर लिम्बू काँग्रेस  १८२८६
दिलीपकुमार राई एमले  १३८५८

 क्षेत्र  ३ (२) 
ज्ञानेन्द्र सुवेलदी एमाले  ६८४० 
लक्ष्मीकुमार श्रेष्ठ एकीकृत समाजवादी  ५२४१ 

क्षेत्र नम्बर ४ (क) 
जयप्रकाश चौधरी एमाले  १५४६४ निर्वाचित  
गुरुराज घिमिरे काँग्रेस १५६० 

४ को  (ख) गणना 
भीम पराजुली नेपाली काँग्रेस  ४८२८ 
जीवन घिमिरे एमाले ३९२० 
मतान्तर ९०८ 

 क्षेत्र नम्बर ५ (१) 
गयननन्द मण्डल नेपाली काँग्रेस  १४८४३ विजयी 
सन्तोसकुमार शाह एमाले  ९४०५ 

५ (२) 
अमृत अर्याल काँग्रेस  १५०८९ घोषणा हुन बाँकी निर्वाचित 
जयराम यादव जसपा   १०८१ 

 क्षेत्र नम्बर ६ (१)
रिता न्यौपाने एमाले  १५४६० 
जीवन आचार्य माओवादी केन्द्र  १७४८१ निर्वाचित (घोषणा हुन बाँकी )

क्षेत्र नम्बर ६ (२)
एमालेका कृष्ण बस्नेत (पर्शराम)  गणना जारी 
काँग्रेसका तर्फबाट केदार कार्की  गणना जारी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर