हरिवंश आचार्यको व्यङ्ग्य गीत ‘खाने हो हाम्म’ सार्वजनिक

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले व्यङ्ग्य शैलीको गीत ‘खाने हो हाम्म–हाम्म’ बजारमा ल्याएका छन्।गीतमा स्वर तथा शब्द सिर्जना कलाकार आचार्यकै रहेको छ।
मह जोडीको आधिकारिक युट्युव च्यानल ‘महसञ्चार’बाट सार्वजनिक भएको सो गीतको भिडियोमा वर्तमान राजनीतिक परिवेश, भष्ट्राचारलगायतका कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको छ।
प्रतिकृया दिनुहोस