• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

आगो ताप्दै बालबालिका 

रुकुम(पूर्व) को सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम(पूर्व) मा चिसो निकै बढेको छ ।

तस्बिर  ः  रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर