फ्राइडे रिलिज : ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा

काठमाडौं । फ्राइडे रिलिजमा आजदेखि दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा आएका छन् । ‘तिम्रो मेरो साथ’ले राम्रो शोज पाएको छ ।

‘तिम्रो मेरो साथ’मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दीप क्षेत्री मुख्य भूमिकामा छन् । चलचित्र रमेश एमके पौडेलको निर्देशन तथा निर्माणमा बनेको हो । 

सारा सिर्पाली, प्रितमराज सेन्चुरी र कबिर खड्का मुख्य भूमिकामा रहेको ‘गुञ्जन’ खासै धेरै प्रचारबिना नै रिलिज भएको चलचित्र हो । 

द्वन्द्व निर्देशक अष्ट महर्जनले यो चलचित्र निर्देशन गरेका हुन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर