• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

एकजना काेराेना संक्रमण मुक्त हुँदा दुईजनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर दुुईजना कोरोना संक्रमित थपिएका छन् ।  एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुुईजनामा संक्रमण पुुष्टि भएको हो ।

आज संक्रमणमुक्त ह्नेको संख्या भने एकजना मात्रै रहेको छ ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर