शनिबारका लागि  विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  

आज डलरको खरिद दर १३१ रूपैयाँ ८९ पैसा र बिक्री दर १३२ रूपैयाँ ३९ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १९ पैसा र बिक्री दर १४० रूपैयाँ ८२ पैसा रहेको छ।    


बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ९६ पैसा र बिक्री दर १६० रूपैयाँ ६९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर