• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप (फाेटाेफिचर)

विराटनगर । कोशी प्रदेशको नामाकरण भएको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ । कोशी प्रदेश नामाकरणको विरोधमा विराटनगरमा प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गा र बोतल प्रहार गरेपछि प्रहरीले लाठी चार्ज गरेको हो ।

प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरी आक्रमण गरेको छ । अहिले प्रहरीले केही राउन्ड अश्रु ग्यास प्रहार रहेको छ । यति बेला विराटनगरको महेन्द्र चोकमा प्रहरी र प्रदर्शकारी बिच झडप भइरहेको छ ।

प्रहरीलाई लक्षित गरी इँटा, बोतलहरू प्रदर्शनकारीले प्रहार गरेका छन् । प्रदर्शनकारीले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको प्रहार भएको जनाएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर