• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सीसी प्रिमियर कपको फाईनल, रुखमा दर्शक (फाेटाे फिचर)

काठमाडाैं । सीसी प्रिमियर कपको फाईनलमा नेपाल यूएईलाई हराउँदै एसिया कपको लागि छनौट भएको छ । आज नेपाल यूएईलाई  ७ विकेटबाट हराउँदै उपाधी जित्दै  एसिया कपको लागि छनौट भएको हो।

हिजो पानी परेकाले पुरा खेल नभएपछि आज दोश्रो दिन खेलको यूएई ११७ रनमा अल आउट भयो ।  जवाफमा नेपालले  ३० ओभरमा ३ बलमा ३ विकेट गुमाएर विजयी लक्ष्य पुरा गर्यो । नेपालका गुल्सन झा  ६७ तथा भिम साकी ३६ रन बनाए ।  क्रिकेट हेर्ने दर्शकको उपस्थिति एकदमै उत्साहजनक रहेको छ। दर्शकहरु मैदानमा मात्र नभएर वरपरको पर्खाल र रुखमा चढेर समेत क्रिकेटको मज्जा लिइरहेका छन्।  

हेर्नुस् तस्वीरमाः

तस्विर साैजन्यः क्यान

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर