• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

अख्तियारका आयुक्त पाठकमाथि अनुसन्धान गर्न छानबिन समिति गठन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा परी राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठकमाथि छानबिन अगाडि बढाएको छ । 
आयोगले छानबिनका लाति तीन सदस्यीय समिति बनाएको छ । 

महान्याधिवक्ताको कार्यालयले पाठकमाथि अख्तियारले छानबिन गर्न सक्ने राय दिएसँगै छानबिन प्रक्रिया अघि बढाइएको हो ।

सहसचिवको नेतृत्वमा तीन सदस्यीय कमिटी गठन गरेर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर