• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

कांग्रेस केन्द्रीय समिति बैठकमा जवाफ दिदै पदाधिकारी live..

काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले आज धारणा राख्ने क्रम चलिरहेका छ।

उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङले बोल्न बाँकी छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखिरहेका छन्।

गत साउन २ गतेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक बसेको थियो।

१० एजेन्डा र महामन्त्री थापाले पेश गरेका वार्षिक कार्ययोजनामा केन्द्रित रहेर केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर