११ तस्बिरमा हेरौं, माओवादी केन्द्रीय समिति बैठक
2023-08-02-02-02-30.jpeg)
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । काठमाडौंको प्रज्ञा भवनमा सुरु भएको बैठकको उद्घाटन प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् ।
५ दिनसम्म चल्ने भनिएको यो बैठकले पार्टीको संगठनात्मक तथा राजनीतिक दस्तावेज पारित गर्नुका साथै विधान महाधिवेशन र विशेष महाधिवेशनको मिति तय गर्ने बताईएको छ ।
माओवादी केन्द्रीय समितिको बैठक झण्डै एक वर्षपछि बसेको हो ।
प्रतिकृया दिनुहोस