क्यामारा जस्तो घर, छोराको नाम पनि क्यामराबाटै

एजेन्सी । भारतको कर्नाटक राज्यमा बस्ने रवि होङ्गल र उनकी पत्नी कृपा दुवै जना फोटोग्राफर हुन्। उनीहरू क्यामरासँगको विशेष अनुरागका कारण चर्चित छन्।
उनीहरूले क्यामराजस्तै घर बनाएका छन् र आफ्ना तीन छोराको नाम पनि क्यामराका तीन चर्चित ब्र्यान्डबाट राखेका छन्।
प्रतिकृया दिनुहोस