सिटिजन बैंकले पनि घोषणा गर्यो लाभांश, कति दिने ?
काठमाडौं । सिटिजन बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीलको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ५.७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रतिकृया दिनुहोस