• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

तपाईको राशिफल:२०८० असोज १४ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ ।

 

मिथुन (का, कि, कु, , , , के, को, हा)

झुटा आरोप आइपर्दा समस्या खेप्नु पर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ र शुभकार्यको चर्चा चल्ने छ । अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

 

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जोश, जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ ।

 

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । सामाजिक र वैदेशिक क्षेत्रको काम पनि अघि बढ्ने छ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । पारिवारिक सहयोग पनि मिल्ने छ ।

 

वृष (इ, , , , वा, वि, वु, वे, वो)

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज इच्छा र आकांक्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्ने छन् ।

 

कन्या (टो, पा, पि, पु, , , , पे, पो)

आज जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्य प्रतिकूल रहन सक्छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ पनि लाग्न सक्ने छ ।

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्ने र तीर्थाटनको योग पनि छ ।

 

मकर (भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि)

आजको दिन माध्यम नै रहनेछ । कुनै काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्ने छ ।

 

मीन (दि, दु, , , , दे, दो, चा, चि)

पारिवारिक सद्भाव बढ्ने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर