राष्ट्रसंघ र चीन भ्रमणबारे संसदलाई प्रधानमन्त्रीको जानकारी (भिडियाे/पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्तरी छिमेकी चीन र संयुक्त राष्ट्रसंघको भ्रमण सफल र फलदायी भएको बताएका छन्।
आइतबार बसेको संसद् बैठकलाई सम्बोधनका क्रममा उनले दुवैतर्फको आफ्नो भ्रमण सफल भएको बताएका हुन्। उनले संयुक्त राष्ट्रसंघको महासभामा आफुले देखिने गरी र सुनिने गरी नेपालकोतर्फबाट आवाज उठाएको बताए।
पूर्णपाठ:
प्रतिकृया दिनुहोस