• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

चार बजे मन्त्रिपरिषद् बैठक

काठमाडौँ । आज (बिहीबार) अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्  बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सातामा सोमबार र बिहीबार बस्ने गर्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर