पोखरामा दुर्घटना भएको बस सडकमा ठाडै उभियो

पोखरा । पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

लेखनाथको अर्चलेमा ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।

बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर