• २०८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024

मेसीको २ गोल, मायामीले न्यु इङल्याण्ड विरुद्ध ४ गोल हान्यो

काठमाडौं । अमेरिकन मेजर लिग सकरमा इन्टर मायामीले सानादार प्रदर्शन गरेको छ । आज विहान सम्पन्न न्यु इङल्याण्ड विरुद्धको खेलमा मायामीले ४–१ गोलको जित हात पारेको हो । 

मायामीको जितमा कप्तान लियोनल मेसीले २ तथा बेन्जमिन क्रेमची र लुइस स्वारेजले एक एक गोल गरे । 

खेलको पहिलो मिनेटमा नै गोल खाएर पछि परेको अवस्था उल्ट्याउँदै मायामीले सानदार जित निकाल्दै अंक तालिकामा स्पस्ट ३ अंक जोडेको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर