• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक

काठमाडौँ .नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक बसिरहेको छ। 

बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा केही बेरअघि सुरु भएको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी सांसदहरूको सहभागिता छ। 

बैठकमा बजेट अधिवेशन तथा समसामयिक राजनीतिबारे छलफल हुने नेताहरूले बताएका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर