• २०८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै छ । उच्च अदालत पाटनमा आजका लागि पेशी तोकेको छ । 

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । 

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर