• २०८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024

सुनील पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख बढी जरिवाना

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई पेमेन्ट गेटवे प्रकरणमा ९ वर्ष कैद र २३ करोड बढी  जरिवानाको फैसला सुनाइएको छ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पौडेललाई ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ रूपैयाँ बिगो जरिवानाको असुलीको सजाय तोकेको हो। 

पेमेन्ट पेमेन्ट गेटवे प्रकरणमा गत वैशाख ७ गते सुनील दोषी ठहरिएका थिए। उनलाई अदालतले आज सजाय निर्धारण गरेको हो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर