• २०८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025

पोलियो रोगविरुद्धको थाेपा आजदेखि

काठमाडौं । ५ बर्ष उमेरभन्दा मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रम आज ९ साउनदेखि सुरू हुने भएकाे छ ।

स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविका घर घरमा गएर खुवाउन लागेका हुन्। उनीहरुले ५ वर्ष मुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने छन् ।

नियमित खोप लिएका बालबालिकालाई पनि पोलियो थोपा खुवाउनु पर्छ । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगरबासीलाई आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर