करणराज कार्कीले स्विकारे  “गल्ती मेरो छैन “

काठमाडाैं । भनिन्छ नि १२ बर्षपछि खोलो पनि फर्कंछ, करणराज कार्कीको हकमा पनि त्यस्तै भएको छ | 

नेपाल आईडल हुँदै  हाल चर्चित टेलिभिजन गायन रियालिटी शो “द भोईस अफ नेपाल ” लाई सफल बनाउन पर्दा बहिरबाट संगीत निर्देशकको भूमिका निर्बाहा गरिरहेका करणराज कार्कीले आफ्नो शब्द संगीत मा रहेको चर्चित गीत “गल्ती मेरो छैन “ सार्वजनिक भएको लगभग १२ बर्षको अन्तराल पछी “गल्ती मेरो छैन २:० “ को फिमेल भर्जन आफ्नै युब्टुब च्यानल  सार्वजनिक  गरेका छन् |

रेश्मा पुन ,सारा अधिकारी ,ससिका राइ  ,बुल्लेट फ्लो र करणराज कार्कीको आवाज रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर