• २०८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024

च्याम्पियन्स लिगः पुरानै टिमको दबदबा, वार्यनले हान्यो ९ गोल

काठमाडौं । नयाँ फरम्याटमा खेलाउन सुरु गरिएको च्याम्पियन्स लिगका खेलहरु गएरातिदेखि सुरुवात भए ।

सुरुवाती परिणाम अनुसार पुरानै र बलिया टिमको दबदबा देखिएको छ । 

जर्मन पावरहाउस बार्यन म्युनिखले नयाँ टिम डाइनामो जाग्रेवलाई ९ गोल हानेको छ । रियल मड्रिडले भिएफबी स्टुटगार्डलाई ३ गोल हानेको छ ।

लिभरपुलले एसीमिलानलाई ३ गोल हानेको छ भने एस्टन भिल्लाले योङ बोइजलाई ३ र युभेन्टसले पिएसभी इन्डोभनलाई ३ गोल हानेर ठूला टिमको दबदबा देखाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर