कुलमानले ऊर्जा मन्त्रालयमा बुझाएको ६ पृष्ठ लामो स्पष्टीकरणमा के छ ?  (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी ओली र ऊर्जामन्त्री दीपक खड्का जसरी हुन्छ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाउने तयारीमा छन् ।

त्यसैले सरकार कुलमानका कमजारी खोज्दै हटाउने बाहाना हेरिरहेको छ । 

घिसिङले सरकारले साेधेका प्रश्नकाे जवाफ र केही कानुनी प्रश्न अघि सार्दै ६ पृष्ठ लामाे स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् । 

गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेको थियो । 
यस्ताे छ घिसिङले बुझाएकाे स्पष्टीिकरणः

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर