राज्यमन्त्री तामाङको बिरोधले रोकियको कुलमानलाई हटाउने त्यो प्रस्ताव

काठमाडौँ । उर्जा तथा जलस्रोतमन्त्री दिपक खड्काले नेपाल बिद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पद बाद हटाउन प्रस्ताव सोमवारको मन्त्रीपरिषद् बैठकमा राख्न तयार थीय ।
उक्त निर्णयको बिरोध गर्दै बैठकमा राज्यमन्त्री पुर्ण बहादुर तामाङले मन्त्री भए भन्दैमा जे पाए त्यहि गर्ने नहुने औँल्याएका र प्रस्ताव उनकै कारण रोकियको हो ।
कुलमान घिसिङलाई नहटाउन पक्षमा आफु रहेको बताउदै उनले भने “सरकार पनि जनताले बनाएको हो । जनताले भोट दिएर नै हामी माननिय भएका हौँ । जनताको पक्ष भएको कुलमानलाई हटाउन मिल्छ ? मेरो कुरा भनेको कुलमानलाई राख्नुपर्छ हटाउने कुरा मन्त्री खड्कालाई नै सोध्नुहोल ?
प्रतिकृया दिनुहोस