पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ घट्यो मुल्य

काठमाडौं । सरकारले इन्धनको मुल्य घटाएको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।
त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।
प्रतिकृया दिनुहोस