• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच समसामयिक विषयवस्तुमा छलफल भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर