आजकाे राशिफलः मध्य दिनमा शुभकार्यको चर्चा चल्नेछ

वृष: मित्रबाट विशेष सहयोग मिल्नेछ। मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भइएला। प्राविधिक काममा सफलता मिल्ला। पुँजी बजारमा गरेको लगानीबाट राम्रो प्रतिफल आउनेछ। नयाँ काममा हात हाल्ने समय छ।
भाग्यशाली रङ आकासे र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७७, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मिथुन: मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। प्रेम जीवन सुखद रहनेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखानाको व्यवसायमा लाग्नेहरूका लागि समय अनुकूल छ। कतै घुम्न जाने योजना बन्न सक्छ।
भाग्यशाली रङ सेतो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५४, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: कठोर परिश्रम गर्नुपर्ने समय छ। कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। नाक तथा घाँटीमा समस्या आउला। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बढी लाभ मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४७, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ३९ र शिक्षामा ४६ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। झुट नबोल्ने।
सिंह: आकर्षक पद प्राप्त हुने योग छ। कुनै कुराले मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। न्यायिक कार्यमा सफलता मिल्ला। बौद्धिकताको विकास हुनेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ।
भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: विद्या र बुद्धिको विकास हुनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८२, व्यापारमा ६७, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
तुला: नसोचेको ठाउँबाट धनागम हुनेछ। शुभ समाचार सुन्नमा आउला। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। कला र गलाको प्रभाव बढ्नेछ। प्राविधिक क्षेत्रबाट सफलता मिल्नेछ। लामो यात्रा सुखद र सफल रहनेछ।
भाग्यशाली रङ खैरो र अङ्क ३ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ७५, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
वृश्चिक: आँटेको काममा सफलता नमिल्न सक्छ। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्न सक्छ। घर परिवारमा झै-झमेलाको अवस्था आउला। नियमित खर्च बढ्ने योग छ। धार्मिक कार्यमा मन लाग्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४१, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ५० र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
धनु: शुभ समाचार सुन्न पाइएला। नयाँ काम वा रोजगारीको अवसर मिल्नेछ। तपाईँले गरेको कामबाट ठूला व्यक्ति प्रभावित हुनेछन्। स्वास्थ्य र सुन्दरतामा धन खर्च हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ६७ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: नयाँ ज्ञान सिक्ने मौका जुर्ला। सांस्कृतिक गतिविधिमा संलग्न भइएला। पुरानो समस्या सुल्झाउन सकिनेछ। प्रिय व्यक्तिसँग भेटघाट हुनेछ। साँझमा अनावश्यक धन खर्च हुन सक्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५४, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कुम्भ: परदेशमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ। क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ। वैदेशिक कमबाट सफलता मिल्नेछ। बन्धन कसिने बेला छ। शैक्षिक क्षेत्र र प्राविधिक काम पनि सहजै सम्पन्न हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६१, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। तामसिक भोजन नगर्ने।
मीन: मनमा शङ्का र दुबिधा उत्पन्न होला। सोचेभन्दा धेरै मेहनत गर्दा थोरै मात्र सफलता प्राप्त गर्न सकिनेछ। मध्य दिनमा शुभकार्यको चर्चा चल्नेछ। नयाँ वस्त्र, अलंकार प्राप्त होला।
प्रतिकृया दिनुहोस