२९४ वरिष्ठ हवल्दार असइमा सिफारिस (सूची)

काठमाडौं । गृह मन्त्रालयले ठुलाे संख्यामा हवल्दाहरूकाे बढुवा तयारी गरेकाे छ । नेपाल प्रहरीका २९४ जना वरिष्ठ हवल्दार असइमा बढुवा सिफारिस भएका छन् । आज जेठ ९ गते बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाका लागि सिफारिस गरेको हो ।
हेर्नुस् सूचीः
प्रतिकृया दिनुहोस