युवा संघमा यी ४२ जना निर्विरोध, बाँकीकाे मत परिणाम आउन बाँकी

पोखरा । पोखरामा जारी नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको दशौं महाधिवेशनमा लेखा आयोग उपाध्यक्षसहित ४२ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्। महिला केन्द्रीय सदस्य महिलामा युवान्तिका राई र कला राई गरी दुई जनाको मात्र उम्मेदवारी परेको छ ।
यी हुन् निर्विरोध निर्वाचित
महिला सदस्यहरू
युवान्तिका राई, कला राई
लेखा आयोगको उपाध्यक्ष–अमित कार्की
जिल्ला खुला सदस्य भूगोल (कोशी प्रदेश)
ताप्लेजुङ–मनोज लिम्बू
पाँचथर–गणेश योङहाङ
इलाम–नागेन्द्र श्रेष्ठ
झापा–खगेन्द्र राज आन्देम्बे
भूगोल सदस्य सुनसरी–दिवस राई
उदयपुर–तुल्सीराम चौलागाईं
ओखलढुंगा–बिनोद खत्री
सोलुखुम्बु–राजु खड्का
भूगोल (कोशी प्रदेश महिला सदस्य)
सुमना लिवाङ, अनुपमा राई, कान्ता भट्टराई, बिपना बुढाथोकी, रमिला नेपाल, सोफिया लिम्बू, सुम्निमा खातुन ।
भूगोल सदस्य पर्सा–रवि गुप्ता
भक्तपुर–रविन थापा क्षेत्री
रसुवा–सुरज गुरुङ
दोलखा–सुजन श्रेष्ठ
गोरखा–प्रविण अधिकारी
मनाङ–मदन गुरुङ
मुस्ताङ–केसाङ ठोक्या ठकुरी
रुकुमपूर्व–हेमराज केसी
दाङ–फुर्पा लामा
बर्दिया–रमेश रावल
लुम्बिनी प्रदेश महिला
कल्पना पाण्डे मगर, पुर्णिामा बुढाथोकी, मिनाकुमारी बिसी, पुजा थारु, श्रद्धा कुवर क्षेत्री, लक्ष्मी बुढा ।
भूगोल सदस्य डोल्पा–पाण्डप महतरा
मुगु–जनकराज राउत
रुकुम पश्चिम–गंगाराम रोकाय
कचनपुर–रोहित कुवर
डडेल्धुरा–भरत मल्ल
भूगोल सदस्य अन्तर जिल्ला विशेष प्रदेश महिला
सोनु बराल र विन्दु शर्मा
प्रतिकृया दिनुहोस