• २०८२ जेठ २४ शनिबार
  • Saturday, 7 June, 2025

जुटेन दलीय सहमतिः प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं ।  सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक आईतबारसम्मका लागि स्थगित गरिएको छ । बैठक बस्न सक्ने अवस्थ नभएको भन्दै संसद सचिवालयका महासचिव पद्म पाण्डेयले सूचना जारी गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर