• २०८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश

भक्तपुर । एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । 

कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्।  कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् ।

उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।

यसैबीच शनिबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा भएकाे एक कार्यक्रममा अध्यक्ष प्रचण्डले िचिकत्सकहरूलाइ पनि पार्टी प्रवेश गराए । 

'नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा ६२ जना चिकित्सकलाई पार्टीमा प्रवेश गराउनु भयाे, प्रचण्डकाे सचिवालयले भनेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर