अन्याेलकाबिच मेयर बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरकाकाे बजेटलगायतका विषयमा अन्याेल भइरहेका बेला मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका छन्।
मेयर शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
त्यसअघि मध्यान्ह १२ बजे श्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक पनि मेयर शाहले बोलाएका छन्।
प्रतिकृया दिनुहोस