• २०८२ श्रावण ११ आइतबार
  • Sunday, 27 July, 2025

सिन्धुपाल्चोक माओवादीका पुराना नेता पार्टीमा फर्किए

काठमाडौं । सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ ‘अजित’ पुनः नेकपा (माओवादी केन्द्र) मा सक्रिय हुने भएका छन्।

संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहे पनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए।

उनलाई अध्यक्ष दाहालले पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर