• २०८२ श्रावण १७ शनिबार
  • Saturday, 2 August, 2025

४८ शाखा अधिकृतको एकै पटक सरूवा, काे कहाँ पुगे ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज (शुक्रबार) ४८ शाखा अधिकृतको सरूवा गरेको छ।

मन्त्रालयले शुक्रबार स्थानीय तहमा कामकाज गर्ने गरी अधिकृतहरूको सरुवा गरेको हो । उनीहरूमध्ये केहीलाई प्रमुख प्रशासकीय अधिकृत र केहीलाई शाखा अधिकृतको रूपमा सरूवा गरिएको छ ।

हेर्नुस् सूची:

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर