आजको राशिफलः प्रेममा समीपता बढ्ला

मेष: सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ। राजनीतिक तथा सामाजिक सेवामा मन लाग्नेछ। नयाँ कुरा सिक्ने जिज्ञासा पलाउला। विदेशी भाषा वा स्किल ट्रेनिङ सुरु हुन सक्छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५०, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। यात्रामा मान सम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग होला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल होला। गोप्य योजना निष्कर्षमा पुग्नेछ।
भाग्यशाली रङ कालो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराउने। निलो रङको प्रयोग नगर्ने।
मिथुन: बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम सम्पादन हुनेछ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु होला। आजको मन्त्र– दृढ निश्चय नै जितको पहिलो पाइला हो।
भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
कर्कट: गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ। स्वास्थ्यप्रति सजग रहनुहोला। साँझमा आफन्तको सहयोग पाइनेछ। प्रेमीले पनि भरपुर सहयोग गर्ने छन्। सेयर बजारमा गरेको लगानीमा घाटा हुन सक्छ।
भाग्यशाली रङ पर्पल र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४२, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले कमिला वा माछालाई चारो खुवाउने। कालो रङको प्रयोग नगर्ने।
सिंह: स्थान परिवर्तनको योग देखिन्छ। टाढिएका मित्रसँग नजिकिने समय छ। प्रेमालापका लागि समय उत्कृष्ट छ। आफन्तको सहयोगले काम अगाडि बढ्नेछ। आजको मन्त्र– मनको शान्ति नै साँचो सफलता हो।
भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सत्य बोल्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कन्या: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। कुनै कुराले मनमा शान्ति छाउनेछ। राजनीतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ। प्रेम र दाम्पत्य जीवन सुखमय रहनेछ। दर्शनीय स्थलको यात्रा सफल रहनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८३, व्यापारमा ५५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७९ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृद्ध तथा रोगीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।
तुला: साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। शिक्षा, एकाग्रता, अनुसन्धान वा लेखनमा सफलता मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ६४, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ। घरपरिवारमा झैझमेलाको अवस्था आउला। प्रेम सम्बन्धमा स्वतन्त्रता चाहनुहुन्छ भने स्पष्ट संवाद गर्नुहोस्। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ४३, सेयर बजारमा ३६, वैदेशिक कार्यमा ४० र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
धनु: धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। शुभारम्भको चर्चा चल्नेछ। सामूहिक कार्यमा योगदान हुनेछ। महिला वा मित्रबाट सहयोग मिल्ला। लाभदायक यात्रा हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७९, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: अध्ययन, अनुसन्धानमा मन जानेछ। प्रेमका कोपिलाहरू फक्रिएर जानेछन्। प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्ने छन्। मौनता नै आजको मार्गदर्शक सूत्र हो।
भाग्यशाली रङ सेतो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७८, सेयर बजारमा ८६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। छलकपट नगर्ने।
कुम्भ: अति प्रिय व्यक्तिको यादले सताउनेछ। नजिकको मान्छेसँग पुरानो समस्या समाधान गर्न सकिनेछ। प्रेममा समीपता बढ्ला। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा सुधार हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७७, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मीन: हल्लाको पछि लाग्दा अरूले फाइदा लिन सक्छन्। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। यात्रामा मालसामान हराउन सक्छ। आजको मन्त्र– मेहनत कहिल्यै खेर जाँदैन।
प्रतिकृया दिनुहोस