शुशीलाकाे नाममा भएन सहमति जेनजी पुस्ता नै विभाजित

काठमाडाैं । आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीको नाम अघि आएपछि जेन–जीभित्र नै विवाद सुरु भएको छ।
सैन्य मुख्यालय जंगीअड्डा बाहिर युवाहरूले कार्कीको विरोध गर्दै काठमाडौंका मेयर बालेन शाहलाई अघि बढाउनुपर्ने भन्दै नाराबाजी गरेका हुन्।
बुधबार दिउँसो जेन–जी प्रतिनिधिले कार्कीको नाम औपचारिक रूपमा प्रस्ताव गरेका थिए। तर कतिपयले कार्की यसअघि नै कतिपय शक्ति केन्द्रले अघि सारेकाे उम्मेदवार भएकाले कतिपयले त्यसबारे पनि प्रश्न उठाएका छन् ।
प्रतिकृया दिनुहोस