रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्प

काठमाडौँ । रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भन्ज्याङ आसपास केन्द्रबिन्दु भएर बुधबार राति ८:२५ बजे चार दशमलव छ रेक्टरस्केलको भूकम्प गएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर